spot_img

सुन तस्करी प्रकरणमा तीन जना चिनियाँ नागरिक पक्राउ

spot_img

काठमाडौं, सुन तस्करी प्रक्ररणमा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले मंगलबार गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ ‘महिला’लाई पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन जान लागेका उनीहरूलाई सिआईबीको टोलीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट प्रहरीले ३१ लाख नगदसमेत बरामद गरेको छ।

सिआईबी स्रोतका अनुसार सुन प्रकरणमा यसअघि पनि तीन जना चिनियाँ नागरिक प्रक्राउ परेका थिए। उनीहरूको संलग्नता पुष्टि नभएपछि रिहा भएका थिए।गत साउन ३ गते विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा भारतीय, चिनियाँ र नेपालीसहित २३ जना प्रहरी हिरासतमा छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img