spot_img

चाैतर्फी तवाफ पछि करिव १ महिनापछि डाेल्पामा हवाइ सेवा शुचारू,माैसममा समेत केहि सुधार

spot_img

रूपक कुलाल,डोल्पा

करिव १ महिना देखि डोल्पामा हवाइ उडान ठप्प थियाे। लामो समयसम्म हवाइ उडान नहुँदा विरामी,विद्यार्थी,सर्वसाधारण,कर्मचारी देखि पर्यटक सम्मले सास्ती खेप्नु परेको थियाे। तर चाैंतर्फी दवाफपछि बुधबार जिल्लाकाे जुफाल विमानस्थलमा नियमित उडान शुरू भएकाे छ।

प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगंज र जुफाल विमानस्थलले बताउँदै अाएका थिए। डोल्पा विमानस्थलका प्रमुख अमित चौरसियाले मौसम खराविकै कारण उडान प्रभावित भएकोमा बुधबार २६ दिनपछि नियमित उडान भएकाे जानकारी दिए।
माैसरमा पूर्ण रूपमा सुधान त अाइसकेकाे छैन तर यहि किसिमले खुले पनि अव नियमित उडान हुने उनकाे भनाइ छ।

प्लेन नआएर यात्रु,विरामी,सुत्केरि महिला,सर्वसाधरण र कर्मचारी लगाएतका यात्रु डोल्पा देखि नेपालगंजसम्म अलपत्र अवस्थामा परेका थिए अव भने केहि राहत हुने भएकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img