spot_img

काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुबहाक बस दाङमा दुर्घटना, २५ बढी यात्रु घाइते

spot_img

काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुबहाक बस दाङमा दुर्घटना, २५ बढी यात्रु घाइते भएका छन्। दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । काठमाडौंबाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश०२–००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

पुर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ शिवखोलामा बस दुर्घटनामा परि घाइते भएका याुत्रहरुको उपचारका लागि लमही अस्पताल पठाउने थालिएको छ । बसका ४५ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । बस सडकमा पल्टिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img