spot_img

ललितपुरमा घरकाे छतबाट हाम फाल्दाःमहर्जन सहित १ छाेरा र छाेरीकाे मृत्यु

spot_img

काठमाडौँ,ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटमा बस्ने आमा र उनका दुईजना बच्चाको मृत्यु भएको छ । ओचुहाइटमा बस्ने रविना महर्जन घरको तिन तलाबाट हाम्फालेपछि प्रहरीले उद्धार गरेको थियो । तर, उपचारको क्रममा उनको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले बताएकाे छ ।

रविनालाई उद्धार गर्न जाँदा उनका ६ वर्षीय छोरा अश्वेत महर्जन र दुई वर्षीया छोरी अचेत अवस्थामा भेटिए । उनीहरुलाई पनि उद्धार गरेर अस्पताल ल्याएको र उपचारको क्रममा दुई नाबालकको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीकाे भनाइ छ।  घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img