spot_img

महालक्ष्मी महाेत्सव शुरूः२० वटा तस्वीर हेर्नुहाेस् महाेत्सवकाे राैंनक र उत्साह

spot_img

महालक्ष्मी,ललितपुर

प्रथम महालक्ष्मी महाेत्सव शुरू भएकाे छ। महालक्ष्मी नगरपालिकाकाे आयोजनामा शनिवार देखि महाेत्सव शुरू भएकाे हाे। ३ दिनसम्म चल्ने महाेत्सवकाे उद्घाटन सत्रकाे कार्यक्रम महालक्ष्मी मन्दीर परिसरमा भएकाे थियाे। महाेत्सवमा झांकिसहित लुभु परिसर परिक्रमा गरेर सभामा परिणत भएकाे थियाे।

कार्यक्रममा बाेल्ने नगरप्रमुख हरिगाेविन्द श्रेष्ठले स्थानीय उत्पादनकाे प्रवर्दन तथा पर्यटन विकासमा टेवा पुगाेस् भन्ने उदेश्यका साथ महाेत्सव अायाेजना गरिएकाे जानकारी दिए।

उद्घाटन कार्यक्रममा स्थानीय लाेकसंस्कृति झल्कने नृत्यहरू प्रस्तुत गरिएकाे थियाे भने राष्ट्रिय ख्याति प्राप्त कलाकारकाे पनि प्रस्तुति रहेकाे थियाे। स्थानिय उत्पादन झल्कने स्टल पनि राखिएकाे थियाे। महाेत्सवमा राजनीति क्षेत्रका व्यक्तित्व,समाजसेवी,कलाकार,विद्यालयहरूकाे उपस्थिति रहेकाे थियाे भने सामाजिक व्यक्तित्वहरू सहभागि थिए। महाेत्सवकाे समापन लाकुरी भङ्ज्याङमा हुने बताइएकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img