spot_img

काठमाडौंमा श्रीमानले श्रीमती र दुई छोरीको हत्या पछी गरे आत्महत्या,कारण यस्तो छ

spot_img

काठमाडौँको सितापाइलामा श्रीमती र दुई छोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन्।

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित राजु घिमिरेले श्रीमती प्रेम कुमारी श्रेष्ठसहित ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको हत्या गरेको घटना स्थलमा रहेका एक प्रहरी जनाएको छ।

राजुको शव प्रहरीले घटनास्थल नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारेको छ। ‘घटनास्थलको प्रकृति हेर्दा उनीहरुको हत्या भएको देखिन्छ। कसले हत्या गर्‍यो भन्ने खुलेको छैन तर श्रीमानको शव जंगलमा फेला परेकाले उनले नै हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्छ’,  प्रहरी अनुमान छ।

तीन जनाको शव बुधबार बिहान घरभित्र फेला परेको थियो। कारण खुल्न बाँकी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img