spot_img

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिजलाई ६ हराएर शान्त्वना जित निकाल्न सफल

spot_img

काठमाडौं,अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ। कुशल मल्लले आक्रामक ब्याटिङ गरेपछि वेस्ट इन्डिज एले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल अगावै पूरा गर्‍यो।

मल्लले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। उनले १९औं भरमा लगातार बाउन्ड्री प्रहार गरेका थिए। नेपाललाई जित दिलाउन अनिल साह र आसिफ शेखले अर्धशतक प्रहार गरे। अनिलले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे भने आसिफले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img