spot_img

सुनको मूल्य १ हजार रुपैयाँले घट्यो

spot_img

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन सोमबार ७०० रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको हो।नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटे पनि चाँदी भने महंगिएको छ। आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोलाको ३ हजार ६०० पुगेको छ। सोमबार एक तोला चाँदी ३ हजार ५ ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img