spot_img

रविको अभियोग संशोधनसम्बन्धी मुद्दाको सुनुवाइ लम्बियो, महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउने आदेश

spot_img

काठमाडाैँ, रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दामा सुनुवाइ लम्बिएको छ। चार दिन लगातारको सुनुवाइपछि सर्वाेच्च अदालतले महान्यायाधिवक्ताको यससम्बन्धी पछिल्लो निर्णय झिकाउने आदेश दिएको छ। अब ९ चैतमा मुद्दाको सुनुवाई हुने भएको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र सुनिल पोखरेलको इजलासले २ माघमा महान्यायाधिवक्ताबाट भएको टिप्पणी आदेशको प्रतिलिपि झिकाउने आदेश दिएको हो।

महान्यायाधिवक्ता सबिता भण्डारीले सुरुमा रवि लामिछानेको हकमा मात्र अभियोग संशोधन गर्न स्वीकृति दिएकी थिइन्। पछि सच्याएर सबै आरोपीको अभियोगपत्र संशोधनका लागि स्वीकृति दिएकी थिइन्। सर्वाेच्चले ९ चैतमा हेर्न नमिल्ने न्यायाधीशरहित इजलासमा पेस गर्नसमेत भनेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img