spot_img

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

spot_img

काठमाडौँ ,राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटघाट गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।

भेटमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषय जानकारी गराएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img