spot_img

प्रधानमन्त्री शाहलाई भेट्न पुगे गृहमन्त्री गुरुङ

spot_img

काठमाडौँ, गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका छन् । शाहलाई भेट्न उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।

अपारदर्शी सम्पत्ति विवरण प्रस्तुत र विवादित व्यवसायीसँगको साझेदारी रहेको तथ्य सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङ चौतर्फी आलोचना खेपिरहेका छन्।
बिचौलिया व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न कम्पनीमा शेयर रहेको तथ्य सार्वजनिक भएसँगै उनको आलोचना भइरहेको छ। उनीमाथि राजीनामाको दबाब छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img