spot_img

थापाथलीबाट विस्थापित तेह्र जना घर परिवारविहीनलाई सत्सङ लगियो

spot_img

काठमाडौँ, थापाथली सुकुम्बासीबाट विस्थापित भएका १३ जना कीर्तिपुरस्थित राधास्वामी सत्सङ लगिएको छ।काठमाडौँ महानगरपालिकाकाअनुसार १३ जनालाई केहीसमयअघि सत्सङ लगिएको हो। उनीहरूलाई केही दिन त्यही राखिनेछ।

यस्तै आठ जना भने दशरत रंगशालामा रहेका छन्।उनीहरू भने परिवार नआउञ्जेल बसिरहेको महानगरले जनाएको छ। शनिबार बिहान थापाथली सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो।

त्यहाँबाट बिस्थापित भएकाहरू कहाँ जाने भन्नेमा अन्योलमा रहेका थिए। महानगरको समन्वयमा केहीलाई व्यवस्थापन गरिएको छ। यद्यपि अहिले पनि बस्तीबाट विस्थापित भएकाहरू सडकमै रहेका छन्।उनीहरूलाई कसरी व्यवस्थापन गर्नेभन्ने पीडितहरू नै अन्योलनमा रहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img