spot_img

माधव नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

spot_img

काठमाडौं,नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने सो पक्षका केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए।’पार्टीभित्र देखिएको पछिल्लो विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने।

फागुन २३ गते सर्वोच्च अदालतले फैसलामार्फत् एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र विवाद देखिँदै आएको छ।ओली पक्षले आफू पक्षको बैठक बसेर विधान संशोधन गर्ने, पदमुक्त गर्ने, जिम्मेवारी तोक्ने लगायतको काम गर्दै आएको छ।चैत ७ गते बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img