spot_img

सर्वोच्चको फैसलापछि हामी रिल्याक्समा लाग्यौं, दोस्रो योजना बनाउन चुक्यौं, अब मैले नैतिकता बचाउनै पर्छः अध्यक्ष प्रचण्ड

spot_img

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट तत्काल समर्थन फिर्ता लिने बताएका छन्।प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले नैतिकता बचाउन पनि समर्थन फिर्ता लिने बताए। ‘हिजो सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नले भनेको छ। तर म अब धेरै दिन बस्न सक्दिन। फिर्ता हुन्छ। राजनीति जतासुकै जाओस्। मैले मेरो नैतिकता बचाउँछु,’ उनले भने।

नागरिक समाजले सर्वोच्चको पहिलो फैसलापछि दोस्रो योजना किन बनेन भन्ने प्रश्नमा प्रचण्डले षडयन्त्र भएको आफूलाई लागेको बताए। ‘सर्वोच्चको फैसला पछि हामी रिल्याक्स गरेउ। दोस्रो योजना बनाउनमा हामी चुकेकै हौं। एकपछि अर्को तत्काल योजनाको तयारि गर्नुपर्थो,’ उनले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img