spot_img

केपी ओलीले पार्टी गौरवको चीरहरण गर्दै छन् ः भुसाल

spot_img

काठमाडाैँ,नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीले पार्टीको गौरवको चीरहरण गरेको आरोप लगाएका छन् । ओलीले उनीसहित सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेसँगै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर ओलीले गरेका क्रियाकलापको सामना गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘ओलीले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ ।’

असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई म र मेरोबाहेक केही नदेख्ने बनाएको उनले बताए । भुसालले लेखेका छन्, ‘म बस्न नपाउने कुर्ची भाँचिदिन्छु, यो उनी आफैँले कबुल गरेको जीवनदर्शन भएको उल्लेख गरे ।’राम्रो र सिंगो पार्टीलाई ओलीले गुटमा बदलेको भन्दै उनले त्यो गुट अहिले राज्यदोहनमा लागेको गिरोहमा परिणत भएको आरोप लगाए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img