spot_img

ओलीले नछोडे हामी हटाउँछौ ः रामचन्द्र पौडेल

spot_img

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी दिएका छन्।नेपाल शिक्षक संघको कार्यक्रममा बोल्ने क्रममा नेता पौडेलले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन शुक्रबारको केन्द्रीय समिति बैठकले अठोट लिएको प्रस्ट्याए। उनले भने, ’ छोड्नुहुन्‍न भने हामी हटाउँछौं। प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ।’

ओली सरकारले ७० वर्षदेखि लडेर ल्याएको व्यवस्था ध्वस्त पार्न लागेकाले सत्ताको विकल्प खोजिएको उनले बताए। प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको उनले आरोप लगाए।यो पनि पढ्नुहोस्समर्थन फिर्ता लिइदेऊ भन्दा पनि लिँदैनन् ः प्रधानमन्त्री ओली’सांसदलाई तिरस्कार गर्नुभएको छ। संसद् र संविधान प्रधानमन्त्रीको प्रहारबाट जोगाउनु छ। केन्द्रीय समितिको बैठकबाट उहाँलाई हटाउने अठोट लिएका छौं,’ पौड‍ेलले भने।प्रधानमन्त्री थप समय सत्तामा रहे लोकतन्त्रमा थप क्षति हुने पौडेलको आशंका छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img