spot_img

खनाल–नेपाल समूहका सांसदहरूको बैठक बानेश्वरमा

spot_img

काठमाडाैँ,एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसदहरूको बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटेलमा बसेको छ । अध्यक्ष केपी ओलीले कारबाहीको संकेत गरेपछि खनाल–नेपाल समूहका सांसदहरू छलफलमा जुटेका हुन् ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ओलीले खनाल–नेपालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेका थिए । पार्टीविरोधी गतिविधि गरेको ओलीको दाबी छ । ओलीले २७ संघीय सांसदलाई सांसदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img