spot_img

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैा

spot_img

काठमाडाैँ, पार्टीको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजेका लागि आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका छन् ।

पार्टीको १४औँ महाधिवेशनको तयारीका विषयमा बैठक केन्द्रित हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । आजको बैठकले सोमबार बस्ने केन्द्रीय समितिको बैठकका लागि साझा प्रस्ताव र धारणा तयार गर्ने नेताहरूले बताएका छन् ।बैठकमा राष्ट्रिय सभाको उपनिर्वाचन, केन्द्र र प्रदेशको सत्तासमीकरणलगायत विषयमा समेत छलफल हुनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img