spot_img

अल्पमतमा परेका शंकर पोखरेलको शपथ रोक्न बहुमत सांसदको धर्ना

spot_img

काठमाडाैँ, अल्पमतमा रहेको अवस्थामा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शंकर पोखरेलको शपथ रोक्न बहुमत सांसद प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका छन् । ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष बुझाएका गठबन्धनका सांसदहरू धर्नामा बसेका हुन् ।

प्रदेशमा आइतबार मात्रै एमालेका एक सांसदले राजीनामा दिएपछि ८० सांसदमा सीमित प्रदेश सभामा बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ । नवनियुक्त मुख्यमन्त्रीको पक्षमा ३७ सांसद छन् ।अल्पमतमा रहेका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेपछि उनको शपथ रोक्न सांसदहरू धर्नामा बसेका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img