spot_img

पत्रकारको रोजगारीको सुरक्षा गर्न सरकारसँग नेता नेपालको माग

spot_img

काठमाडाैँ,नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कोभिडका कारण संकटमा परेका सञ्चारजगत र पत्रकारको रोजगारीको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । सोमबार विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा शुभकामना दिँदै नेता नेपालले प्रेस आफैँ पनि मर्यादित हुनुपर्ने र स्व– नियमकोमाध्यामबाट सुधारमा जोड दिन आग्रह गरे ।

उनले लोकतान्त्रिक आन्दोलनमा संचारले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरेका छन् । अलोकतान्त्रिक र प्रतिगमनविरुद्ध मिडियाले निर्वाह गरेको न्यायपूर्ण भूमिकामा राज्यबाट भएका धरपकड प्रेस स्वतन्त्रताको मूल्य र मान्यताविपरित भएकाले यस्तो कार्य रोक्न पनि उनले माग गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img