spot_img

शीर्ष नेताहरूमा कोरोना देखिएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

spot_img

काठमाडाैँ, कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक मंगलबारका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि त्यसबारे धारणा बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।

केही नेताहरूको स्वास्थ्यमा समस्या आएका कारण सोमबारका लागि बोलाइएको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।सोमबार बिहान मात्रै प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्यहरू शंकर भण्डारी र चीनकाजी श्रेष्ठ कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img