spot_img

कस्तो छ एमाले नेता खनालको स्वास्थ्य अवस्था ?

spot_img

काठमाडाैँ, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको उपचाररत अस्पतालले जनाएको छ ।पूर्व प्रधानमन्त्री समेत रहेका खनाल थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत छन् ।

खनालमा कोरोना संक्रमण भएपछि शनिवार नर्भिक अस्पतालमा भर्ना भएका थिए । खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img