spot_img

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, लुम्बिनी प्रदेश सरकारलाई वैधानिक मान्यता नदिने

spot_img

काठमाडाैँ, नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका उपलब्ध स्थायी कमिटी सदस्यको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बुधबार संसद् सचिवालयलाई सरकारलाई समर्थन छैन भनेर लिखित जानकारी दिने निर्णय भएको छ ।यस्तै, बैठकले लुम्बिनी प्रदेश सरकारलाई वैधानिक मान्यता नदिने निर्णय पनि गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img