spot_img

तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुग्यो ः प्रचण्ड

spot_img

काठमाडाैँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुगेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘विडम्बना भन्नुपर्छ तीन वर्ष पुग्दानपुग्दै कम्युनिस्ट एकता पनि क्षतविक्षत हुन पुगेको, संविधान पनि नराम्रोसँग चिथोरिएको, कोपरिएको र त्यो संविधानलाई कोरोना लागेकोजस्तो, खासगरी सरकारको गतिविधिले संविधानलाई पनि कोरोना लागेजस्तो र आइसियूमा राखेकोजस्तो अवस्थाबाट हामी गुज्रिनुपरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img