spot_img

आत्मसमर्पण क्रान्तिप्रति गद्दारी होः घनश्याम भुसाल

spot_img

काठमाडाैँ, नेकपा एमालेका नेता घनश्याम भुसालले आत्मसमर्पण क्रान्तिकारी गद्दारी हुने बताएका छन्।एमाले नेता माधव नेपाल निकट रहेका भुसालले हिजो प्रचण्डलाई र आज झलनाथ खनाल–माधव नेपाललाई गाली गरेर पार्टी विभाजन गरिँदैछ भन्ने उल्लेख पनि गरेका छन्।उनले यो कुरा आज फेसवुकमा स्टाटस लेखेका छन्। ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो,’ भुसालको भनाइ छ, ‘आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ।’

हिजोका दिनमा असफल भएका शक्तिहरूले बदला लिन खोजेको पनि उनको भनाइ छ।‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन,’ उनको भनाइ छ।साथै भुसालले थपेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img