spot_img

Tag:सर्वोच्च अदालत

न्यायालयको विकृति, विसंगतिसम्बन्धी अध्ययन समितिको कार्ययोजनामा के छ ?

काठमाडौं , सर्वोच्च अदालतले आगामी मंसिरदेखि स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्ने भएको छ ।न्यायालयमा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे अध्ययन गर्न...

ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, जसपामा उपेन्द्र यादव पक्षको आधिकारिकता कायमै

काठमाडौं,  सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।महन्थ ठाकुरले दिएको रिटमा...

कोरोना संक्रमितको उपचार शुल्क अनुगमन गर्न सर्वोच्चको आदेश

काठमाडौं,  सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचारका क्रममा लिइने अत्यधिक शुल्कको अनुगमन र नियमन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।संक्रमितको उपचारका लागि...

सर्वोच्चले भन्यो स् धारा ७६ ९५० मा सांसदलाई ह्वीप लाग्दैन

 काठमाडौं,  सर्वोच्च अदालतले संविधानको धारा ७६ ९५० अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा...

रुपा सुनारले दिएको रिटमा सर्वोच्चले मन्त्री श्रेष्ठसँग माग्यो लिखित जवाफ

काठमाडौं,  सर्वोच्च अदालतले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ...

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला २८ असारमा !

काठमाडाैँ, सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएको छ । बहस सकिएसँगै इजलासले सो मुद्दा हेर्दाहेर्दैका लागि २८...

सरकारले टेरेन सर्वोच्च अदालतको अन्तरिम आदेश, नागरिकता अध्यादेश संसद्मा पेस

काठमाडौं, सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश दिए पनि सरकारले राष्ट्रियसभामा पेस गरेको छ। राष्ट्रियसभाको बिहीबारको बैठकमा...

संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट

 काठमाडौं,  राष्ट्रपतिले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश...

Latest news

चुनावमा उम्मेदवार छनोट नेताको तजबिजमा होइन, योग्यतामा आधारित हुनुपर्छःखरेल

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आउने निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र योग्यतामा आधारित बनाउनुपर्ने...
- Advertisement -spot_imgspot_img

परराष्ट्रमन्त्री र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता

काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच भेटवार्ता भएको छ।परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई...

नेपालबाट बाह्र दिन ढिलोगरी बाहिरियो यस वर्षको मनसुन

काठमाडौँ,  यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट आज बहिर्गमन भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज मनसुन बहिर्गमन बुलेटिन–२ जारी...

Must read

चुनावमा उम्मेदवार छनोट नेताको तजबिजमा होइन, योग्यतामा आधारित हुनुपर्छःखरेल

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले...

परराष्ट्रमन्त्री र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता

काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका...