spot_img

Tag:प्रचण्ड

वाइसीएललाई प्रचण्डले भने ः तपाईंहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन

काठमाडौं,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताएका छन् ।आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना...

माओवादीका मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई

काठमाडौं, नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा...

प्रचण्डको गृहजिल्ला भनेर सरकारले चितवनलाई उपेक्षा ग¥यो ः प्रचण्ड

काठमाडाैँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डको गृहजिल्ला भनेर ओली सरकारले चितवनलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।मंगलबार विपत् व्यवस्थापन र जानकारीसम्बन्धी...

प्रचण्डको प्रतिवाद ः मेरो कारण एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण

काठमाडाैँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद गरेका छन्...

जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको छः प्रचण्ड

काठमाडाैँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीहरूबाट प्रहार भइरहेको बताएका छन्।जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका हक र अधिकारमाथि...

विपक्षी गठबन्धनको रणनीतिबारे देउवा–प्रचण्डबीच छलफल

काठमाडाैँ, विपक्षी दलहरूको गठबन्धन गरी बहुमतको सरकार बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं, प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका...

तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुग्यो ः प्रचण्ड

काठमाडाैँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुगेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘विडम्बना...

Latest news

- Advertisement -spot_imgspot_img

Must read