spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्छ:प्रधानमन्त्री

काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा ९होलीपर्व०ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा...

आज फागु पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ,फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप...

लुभुको नमुना स्कुलले ४२ औँ अभिभावक दिवस भब्यरुपमा मनाएको छ

ललितपुर,आज नमुना स्कुल लुभूको ४२ औ अभिभावक दिवस पुर्व उद्योग मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा स्कुल प्राङ्गणमा सम्पन्न भयो। कार्यक्रममा जेष्ठ अभिभावकका मध्ये बाट स्कुलका...

हुम्लाको अदानचुलीमा जिप दुर्घटना:२ जनाको मृत्यु, ६ घाइते

हुम्ला,हुम्लामा जिप दुर्घटना भएको छ । हुम्लाको अदानचुली गाउँपालिका ४ बाम्स गाउँको मोडमा जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ...

एसइईमा ५लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदै:सम्पूर्ण तयारी पुरा

काठमाडौं,आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक देशभर दुई हजार...

चौधरी ग्रुपले हडपेको बाँसबारी १० रोपनी जग्गा फिर्ता:अनुसन्धान जारी रहने

काठमाडौं,चौधरी ग्रुपले हडपेको बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । डिल्लीबजार मालपोत कार्यालयले शुक्रबार जग्गा सरकारका नाममा कायम...

सुनकाे मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घट्याे

काठमाडाैँ, साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार छ सय रूपैयाँ बढेर हालसम्मकै उच्च...

हाजिरी जमानीमा छुटे माओवादी उपाध्यक्ष महरा

काठमाडौं,सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन्। महरालाई उनका छोरा निर्मल...

Must read

- Advertisement -spot_imgspot_img