spot_img

हुम्लाको अदानचुलीमा जिप दुर्घटना:२ जनाको मृत्यु, ६ घाइते

spot_img

हुम्ला,हुम्लामा जिप दुर्घटना भएको छ । हुम्लाको अदानचुली गाउँपालिका ४ बाम्स गाउँको मोडमा जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । थप ६ जना घाइते भएका छन् ।

जिप अदानचुली गाउँपालिकाको श्रीनगरबाट वडा नम्बर ५ बारीगाउँ जाने क्रममा दुर्घटना भएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img