spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

मधेसमा ५८ जना उम्मेदवार जेनजी पुस्ताका, कुन दलले कति जना उठायो?

मधेस,मधेस प्रदेशको चुनावी परिदृश्य यसपालि केही फरक देखिएको छ।प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई...

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकियो

काठमाडौँ, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दर्ता गरेको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले आयोगको निर्णय विरुद्ध दायर...

सुनको मूल्य तोलाको ३ तीन लाख ३९ हजार ३ सय पुग्यो

काठमाडौँ, स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९...

बारामा आमा–छोराको हत्या प्रकणःप्रहरीले बुहारीलाई लियो नियन्त्रणमा

फाइल तस्वीर बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा दुई जनाको हत्या भएको घटनामा प्रहरीले बुहारीलाई नियन्त्रणमा लिएको छ।बुधबार बिहान २ बजेअघि रहरियाडीमा ५२ वर्षीया सुमित्रा देवी र...

ओली,जनार्दन र घनश्याम मिल्दा तनावमा प्रचण्डःरूकुम पूर्व पछि पश्चिममा पनि एमाले र प्रलोपाविचकाे चुनावी तालमेलले जनार्दनकाे जित सहज बन्दै,उता रुपन्देहीमा घनश्यामकाे नेकपा संयुक्त र...

नेकपा एमाले र प्रगतिशिल लोकतोन्त्रिक पार्टी विच चुनावी सहकार्य गर्ने केन्द्रीय स्तरमा भएको सहमति रुकुम पश्चिममा कार्यान्वयन गर्नेगरी अनुमोदन भएको छ । रूकुम पूर्वमा...

निर्वाचन आयोगद्वारा आचारसंहिता उल्लंघनमा १० दिनमै आयोगले काट्यो २१ स्पष्टीकरण पत्रःहाइप्राेफाल नेताहरू पनि कसलाई कुन कसुरमा स्पष्टीकरण ?

प्राप्त उजुरी र स्वयंकै अनुगमनलाई आधार मानेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनमा दल, उम्मेदवार, व्यक्ति र संस्था गरी २१ वटा स्पष्टीकरण पत्र काटेको छ ।...

आजकाे माैसमःहिमालमा हिमपात,पहाडमा पानी र तराइमा हुस्सु,पानी पर्ने अर्काे माैसम पनि सक्रिय बन्दै

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल...

हिमाली जिल्लाहरूमा भारि हिमपात र वर्षाः जनजीवन प्रभावित,कृषक हर्षीतसँगै चुनावी गतिविधि पनि न्युन

कर्णालीमा हिमपात र वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । विशेषगरी हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा भइरहेको छ भने पहाडी जिल्लाहरुमा वर्षाका कारण चिसो बढेको...

Must read

प्रधानमन्त्री र युरोपेली संघका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ (इयु)मा आबद्ध देशका गैरआवासीय...

जेनजी आन्दोलनका सात सय ५०जना घाइतेले पाए परिचयपत्र

काठमाडौँ,गत भदौ महिनामा देशमा भएको राजनीतिक तथा सामाजिक परिवर्तनको...
- Advertisement -spot_imgspot_img