आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही ३ को उपचुनावको फिल्ड स्टडी गर्न नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई रुपन्देही पठाएको छ । कांग्रेसका अर्का...
पूर्व पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा पुल निर्माणका लागि स्थानीय युवाहरू आमरण अनशन बसे । प्रधानमन्त्री, मुख्यमन्त्री, विभागीयमन्त्री, सांसदहरूको ध्यानाकर्षण गराएपछि...
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका झापा उपाध्यक्ष भुवन ढकालले दमक नगरपालिकाको संरचना प्रयोग गरेबापतको भाडा तिरेका छैनन् । ढकालले दमक ७ स्थित पशुहाट परिसरमा रहेको...
सत्तारूढ दल कांग्रेस र एमालेबिचको मतभेदका कारण राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि संशोधन विधेयक अलपत्र परेको छ ।...
काठमाडौं, सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
पूर्वाधार विकास...
काठमाडौं,मृतकको संख्या ११ पुग्यो, उपचाररत ४० मध्ये १५ जना आइसियूमा
कुवेतमा विषाक्त मदिरा सेवनका कारण थप दुईजना नेपालीको मृत्यु भएको छ । यससँगै पछिल्लो चार दिनमा...
काठमाडौं, भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री आज काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको हो...