spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

प्रचण्डसँग मागे जनार्दनले ३१ बाट ११ लाखमा झरेकाे भोटको हिसाब,प्रचण्डले जवाफ जसले गल्ती गरेको हो त्यसले आत्मालोचना गर्ने हो

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर असहमति राख्दै आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् ।पार्टी स्थायी कमिटी बैठकमा आइतबार आफ्ना...

भारत र चीनमा चिकुनगुनिया भाइरसको महामारी बढ्दै , नेपालमा पनि यसको परीक्षण आवश्यक रहेको र सतर्कता अपनाउनुपर्ने

मनसुन सुरु भए यता हामी सम्भावित डेंगु प्रकोपको बहसमा छौँ । डेंगु भाइरस एडिस जातको लामखुट्टेले सार्ने गर्दछ । हाल लामखुट्टेको लार्भा खोज र...

रुपन्देहीको सियारी गाउँपालिकामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...

ज्ञानेन्द्र शाहलाई असली राजा नभएको प्रधानमन्त्री ओलीकाे आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई...

एसियाबाट लिगको नयाँ सिजन तयारी गर्दै आर्सनल

इंग्लिस प्रिमियरसिप लिगको नयाँ सिजन २०२५÷२६ सिजन हुनुअघि सबै क्लबले तयारी गर्छन् । उनीहरूले यसलाई प्रिसिजन तयारी भन्छन् । धेरैजसो इंग्लिस क्लबहरूले एसियाको भ्रमण गरी तयारी...

पार्टी बिग्रिएको जिम्मा अध्यक्ष प्रचण्डले लिनुपर्छ म पनि आत्मालोचना गर्न तयार छु : शर्मा

माओवादी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालले पार्टीको विधि र पद्धतिलाई ‘मनपरि’ चलाएको भन्दै त्यसको जिम्मा लिनुपर्ने आरोप लगाएका छन् । आइतबार स्थायी समितिमा...

यातायातमन्त्री दाहाल भन्छन् : काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त छ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको  जानकारी दिएका छन् । आइतबार ललितपुरमा ’जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि...

बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन आपत्तिजनक रहेकाले यसको प्रक्रिया अघि नबढाउन माग गर्दै : महिला संघ

बहुविवाहलाई छुट दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण रहेको भन्दै नेपाल महिला संघले तत्काल रोक्न माग गरेको छ । आइतबार महिला संघले बहुविवाहलाई छुट दिने प्रस्तावित...

Must read

- Advertisement -spot_imgspot_img