spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

आज कोशी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन्...

आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरिँदै

काठमाडौं, प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर...

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले...

बाढी,पहिरोलगायतका विपद्‍मा परी हालसम्म एक सय ६८ जनाको मृत्यु, ५० बेपत्ता

 काठमाडौं, नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी १६८ जनाको मृत्यु भएको छ ।गृह मन्त्रालयका अनुसार बिहीबारसम्म २०१ जना...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन समितिबाट पारित

काठमाडौँ,  संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ । समितिको बिहीबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण...

६ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

प्रहरीले ६ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई...

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ, नेपाल

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। अध्यक्ष नेपालले बुधबार राति...

बाग्लुङ पहिरो ३ जना बालबालिकाको अवस्था अझै थाहा हुन सकेन

बागलुङ, बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा अस्ति मङ्गलवार बिहान खसेको पहिरोमा परेका तीन जना बालबालिकाको अवस्था अझै थाहा हुन सकेको छैन । पहिरोमा परेका सात वर्षीया...

Must read

- Advertisement -spot_imgspot_img