सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा...
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले गरेका विभिन्न ६ वटा निर्णय सार्वजनिक गरेको छ । कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले संसदीय दलको...
काठमाडौं , गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले...
धनुषा,धनुषाबाट घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ परेका छन् । शुक्रबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बेस क्याम्प नक्टाझिजका प्रहरी...
हेटौंडा, माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार हेटौंडा...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर...
दलका नेता बादलको अभिव्यक्तिप्रति पार्टी पदाधिकारी तहबाटै आपत्ति
उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतले बादलको अभिव्यक्तिको सार्वजनिक रूपमै खण्डन मात्रै गरेका छैनन्, गम्भीर आपत्ति जनाउँदै...
दीपक भट्टले विभिन्न पब्लिक कम्पनीको रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध एक वर्षदेखि छानबिन गर्दै आएको छ ।...