spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

इनिशा विक बलात्कार र हत्या प्रकरणमा उच्चले ग¥यो जिल्ला अदालतकै आदेश सदर

सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको बलात्कार र हत्या प्रकरणमा उच्च अदालत सुर्खेतले जिल्ला अदालतकै आदेश सदर गरेको छ।बिहीबार न्यायाधीश हरिप्रशाद जोशी र खेमराज...

हर्क साम्पाङ नेतृत्वकाे श्रम संस्कृति पार्टी बलियाे बन्दैःसुदन मिल्दा कुलमानसहित सिके राउत,रेशम चौधरी लगायत पनि एकताकाे तयारीमा

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीले गत २१ फागुनको निर्वाचनमा भएको सहकार्यलाई एकतामा बदलेका छन् । पूर्वमन्त्री किरातीलाई श्रम संस्कृति...

आजको मौसमः पहाड र हिमालमा मध्यम वर्षा र हिमपात संभावना

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।हाल मधेश, बागमती...

सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चकाे अन्तरिम आदेश

काठमाडौं, सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा नभत्काउन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो।कानुनका विद्यार्थी...

बैतडीमा प्रअमाथि दुव्र्यवहार गरेको आरोपमा चार जना पक्राउ

 बैतडी, बैतडीमा सामुदायिक विद्यालयका एक प्रधानाध्यापक (प्रअ) लाई दुव्र्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।शिवनाथ गाउँपालिका–४ को पिपलकोट माध्यमिक विद्यालयका प्रअ दामोदर ओझामाथि...

प्रधानन्यायाधीश सिफारिसमा सत्तापक्ष र प्रतिपक्षको फरक धारःरास्वपामै पनि खटपट

प्रधानन्यायाधीशका लागि सिफारिसमा सत्ता पक्ष र विपक्षीको धार देखिएको छ । संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशका लागि मनोज शर्माको नाम आएपछि दुईधार देखिएको हो ।...

आज यी स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना कायमै

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...

कालापानी–लिम्पियाधुरा फिर्ता ल्याउन कूटनीतिक पहल गर्न संसदीय समितिको ध्यानाकर्षण

संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषय उठेको छ ।प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र...

Must read

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध तीनवटा उजुरी

काठमाडौं, संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार...

स्मार्ट टेलिकम प्रकरण:लहरो तान्दा पहरो आने संकेत,भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट सीईओ पाण्डे पक्राउ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ...
- Advertisement -spot_imgspot_img