निर्वाचन आयोगको कार्यतालिकाअनुसार सोमबार प्रमुख दलहरूले समानुपातिक बन्दसूची बुझाउने भएका छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा, जसपा नेपाल, लोसपालगायत दलले सोमबार बन्दसूची...
काठमाडाैँ, एमाले केन्द्रीय सचिवालय बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची भोलि सोमबार बुझाउने निर्णय गरेको छ । बैठकको निर्णय सार्वजनिक...
काठमाडौं, निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवार खर्च गर्न पाउने सिमा निर्धारण गरेको छ। आयोगको आइतबार बसेको बैठकले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा...
काठमाडौं, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले माघ ५ गते राजीनामा दिने भएका छन्। सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम...
काठमाडौँ, फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।आयोगका अनुसार आइतबार दिउँसोसम्म नेमकिपासहित तीन वटा...
काठमाडौं,नेकपा एमालेको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो ।११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालय...
पोखरा,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी समूहसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् ।सञ्चार मन्त्रालय र...
काठमाडाैँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन सहमति गरेसँगै आसन्न निर्वाचनका लागि उम्मेदवारीमा...