spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माण २ महिनापछि सुरू हुन्छ, अर्थमन्त्री रामेश्वर खनाल

काठमाडौं अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा...

अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएपछि प्रधानमन्त्रीको ३ बुँदे निर्देशन

काठमाडौं, अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन्।आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति...

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज मंगलबार विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको...

दिल्ली विस्फोट:८ जनाको मृत्यु,बिष्पोटले भारतमा तरंग र सुरक्षा चुनौती

भारतको राजधानी दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिक भएको विस्फोटको अनुसन्धानका लागि मंगलबार बिहानैदेखि अनुसन्धानकर्ता र अधिकारीहरूको टोली घटनास्थलमा खटिएको छ। पुरानो दिल्लीस्थित लाल...

डोल्पाको त्रिपुरासुन्दरीमा सडक ठेक्कामा भ्रष्टाचार भएकाे भन्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल,ठेकेदार कम्पनी सहित ८ जनाविरुद्ध मुद्दा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मोटरबाटो स्तरोन्नतिको ठेक्कामा अनियमितता गरेको अभियोगमा ठेकेदार कम्पनीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटोको...

मधेशमा मुख्यमन्त्री नियुक्तिपछि मधेशमा तनाव,सर्वोच्चमा रिट दर्ता

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्ध मधेश तनाव ग्रस्त बनेकाे छ। मुख्यमन्त्री लगाएतका कार्यालय,प्रदेश प्रमुखका कार्यालय लगाएतका सरकारी कार्यालय ताेडफाेड र कर्मचारीलाइ कुटपिटसम्म भएकाे छ। यस्तै...

डोल्पा जेन जि युवाहरूको तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याललाई भटेर सरकारलाई बुझाए ज्ञापन पत्र: यस्ता माग र मुद्दाहरु

सोमबार डोल्पा जेन जि युवाहरूको टोलिले गृहमन्त्री ओमप्रकाश अर्याललाई भटेर सरकारलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै गृहमन्त्री अर्यालले हिमाली जिल्लाका...

शिक्षामन्त्री पुनकै परीक्षाःशिक्षक राजनीति रोक्न पत्राचार,सदस्यता भेटिए बर्खास्त गर्ने चेतावनी

अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले राजनीतिक दलसँग आबद्ध शिक्षकहरूमाथि कारबाही गर्ने ‘कठिन’ पहल थालेका छन् । अधिकांश शिक्षक विभिन्न दलका सदस्य वा सक्रिय रहे पनि...

Must read

- Advertisement -spot_imgspot_img