spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

डिभिजन वन प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, डिभिजन वन कार्यालय भोजपुरका प्रमुख (अधिकृत दसौं) दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग...

पाँचथरको हिलिहाङमा छोराले गरे बाबुको हत्या

 पाँचथर,  पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ ।हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले...

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

काठमाडौँ — राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी...

कांग्रेसकाे विवाद उत्कर्षमाःदेउवा पक्षले पेलेरै जान खाेजेपछि,पार्टी कार्यालयकाे मुल गेटमै ताला,हाेला त सहमति

आसन्न प्रतिनिधिसभा निर्वाचन प्रभावित नहुने गरी नियमित महाधिवेशन गर्ने समझदारीसहित कांग्रेस शीर्ष नेताहरू मिति र कार्यतालिकामा सहमति जुटाउन संवादमा जुटेका छन् । केन्द्रीय कार्यसमिति...

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भयाे यस्ताे कुराकानी

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक बसेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग...

माओवादी र एकीकृत समाजवादीलगायत आठ समूहले पार्टी एकता हुँदैःमुल पार्टी सबैका विभाजन हुँदै,अर्काे वृहत कम्युनिष्ट एकताकाे पनि सम्भावना

मूलतः आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचन केन्द्रित गरेर माओवादी र एकीकृत समाजवादीलगायत आठ दल–समूहले पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । १९ कात्तिकमा राष्ट्रिय...

हर्क साम्पाङको पार्टीलाई मान्यता मान्यताःचुनाव चिह्न माटो

निर्वाचन आयोगले सुनसरीस्थित धरान उपमहानगरपालिकाकाका प्रमुख(मेयर) हर्क साम्पाङको श्रम संस्कृति पार्टी दर्ता गरेको छ ।साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको दर्ता प्रमाणपत्र लिएका छन् । आयोगमा...

अटोरिक्सा दुर्घनाहुँदा धनुषामा ४ जना र रुकुमपूर्वमा २ जनाको मृत्यु,केहि घाइते

धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन्...

Must read

- Advertisement -spot_imgspot_img