spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

दसैँ मनाउन गाउँ फर्कनेकाे लहरःकरिव ५ लाखले छाडे काठमाडाैँ उपत्यका,सुनशान बन्दै शहर

दसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने बढेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार १ असोजदेखि १० असोज साँझसम्म चार लाख ६० हजार पाँच...

ललितपुरकाे महालक्ष्मी नगरपालिका -९ मा फेला पर्याे ठुलाे किङकाेब्रा सर्पःवडाकार्यालयकाे समन्वयमा उद्दार

ललितपुरकाे महालक्ष्मी नगरपालिका -९,ज्यागटा भन्ने स्थानमा ठुलो किङ्कोब्रा प्रजातीकाे सर्प फेला परेको हो। सर्पलाइ वडा कार्यालयकाे समन्वयमा दक्षिणकालिका सर्प उद्धारकर्मी सुवोध आचार्य,ललितपुर महानगर पालिकाका...

भ्रष्टाचार अब क्षम्य हुँदैन,मन्त्री कुलमान घिसिङ

काठमाडौं, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् ।नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई...

माओवादी केन्द्रीय समिति भङ्गःसबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

नेकपा९माओवादी केन्द्र० ले केन्द्रीय समिति भङ्ग गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा...

राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्छ, अनुसन्धान हुन्छ,गृहमन्त्री

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू अनुसन्धान हुने बताएका छन्।शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै...

माओवादीको केन्द्रीय कमिटीको बैठकमा समूहगत निष्कर्ष राख्नेक्रम जारी

काठमाडौं, नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिमा समुहगत निष्कर्ष राख्नेक्रम सुरु भएको छ । उपत्यका विशेष प्रदेशबाट प्रस्तुतीकरण सुरु भएको छ । यो समूहका...

सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो

काठमाडौं,  शुक्रबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १२ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।संघका अनुसार बिहीबार प्रतितोला...

प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा ’फेक अकाउन्ट’

काठमाडौं, अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ। प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक÷ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट...

Must read

- Advertisement -spot_imgspot_img