spot_img

सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो

spot_img

काठमाडौं,  शुक्रबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १२ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।संघका अनुसार बिहीबार प्रतितोला दुई लाख २२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रूपैयाँले बढेको छ। बिहीबार २६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला २७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img