spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

सुनको भाउ हालसम्मकै उच्च, चाँदीले पनि बनायो नयाँ रेकर्ड

काठमाडौं, स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन( चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख...

नवनियुक्त चार जना मन्त्रीहरूको शपथ अपराह्न तिन बजे

काठमाडौं,नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ सोमबार अपराह्न तीन बजे तय भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर...

कांग्रेस सभापति देउवा र नेता दिपक खड्काको घरमा कराेडाैँ कराेड जलेका पैसाबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरू गर्याे अनुसन्धान

काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका...

मन्त्रीमा थप ५ जना सिफारिसःनियुत्त मन्त्रीको पृष्ठभूमि यस्ताे छ

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो चरणमा पाँच मन्त्री छनोट गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन् । भ्रष्टाचारविरुद्ध २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनबाट २७...

जेन–जी आन्दोलनमा दमन र ध्वंसात्मक घटनाःपूर्वन्यायाधीश नेतृत्वमा जाँचबुझ आयोग,राष्ट्रिय अनुसन्धान देखि सिआइबी प्रमुख नियुत्त

जेन–जी आन्दोलनका वेला भएको राज्यको दमन र विध्वंसात्मक घटना छानबिनका लागि सरकारले तीन सदस्यीय उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को...

थप ५ जना मन्त्रीहरूको नाम सिफारिस,शपथ भोलि

प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएकी छन्।आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको बालुवाटार स्रोतले...

प्रधानमन्त्रीसँग विपिन जोशीकी आमा र बहिनीको भेट

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार प्रधानमन्त्री कार्कीलाई भेटेर...

मतदाता नामावली संकलनका लागि निर्वाचन आयोगले ग¥यो कानुन संशोधनको प्रस्ताव

काठमाडौं, निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ ।आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह...

Must read

- Advertisement -spot_imgspot_img