spot_img

सुनको भाउ हालसम्मकै उच्च, चाँदीले पनि बनायो नयाँ रेकर्ड

spot_img

काठमाडौं, स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन( चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख १७ हजार ८०० कायम भएको छ।

अघिल्लो दिन आइतबार एक तोला सुन २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड बनाएको छ। आज प्रतितोला चाँदी २ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img