spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्रीः३ सदस्यीय मन्त्रिमण्डल बन्दै

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास...

राष्ट्रपति,जेन जी र दलहरूकाे वार्ता निर्णय लिन नसक्दाःसंकटकालको तयारीमा सेना,अर्कै माेडमा देश धकेलिने खतरा

काठमाडौं — जेन–जी आन्दोलनको मागअनुसार अन्तरिम सरकार बनाउने वार्ता जारी रहँदा संकटकाल लगाउने तयारी पनि भइरहेको छ । राष्ट्रपति र आन्दोलनकारी समूहबीच वार्ता टुंगो...

जेन–जी आन्दोलनका मृतकको पोस्टमार्टम सुरुःपरिवारकाे राेदन भावुक दृश्यहरू

काठमाडौं– जेन–जी आन्दोलनमा काठमाडौं उपत्यकामा ज्यान गुमाएकाहरुको शुक्रबारदेखि पोस्ट मार्टम सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ३६ वटा शव संकलन भएका...

सभामुख र राष्ट्रियसभा अध्यक्षले भनेःविधिको शासन र संविधानबाट बाहिर जानुहुँदैन

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले...

जेनजी प्रदर्शनमा हालसम्म सबैगरी ५१ जनाको मृत्यु

जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले देशभर ५१ जनाको मृत्यु भएको बताए । प्रदर्शनकारीसँग झडप हुँदा...

काठमाडौं उपत्यकामा आज दिउँसोको समयमा कफ्र्यु हट्यो,निषेधाज्ञा जारी

नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कफ्र्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कफ्र्यु लाग्ने छ ।दिउँसोको...

शुशिला कार्की नेतृत्वमा बन्दैछ नागरिक सरकारःआज विहानै देखि फेरी छलफल शुरू,प्रचण्ड र राष्ट्रपतिविच पनि भेटवार्ता

जेन–जी आन्दोलनको म्यान्डेटअनुसार नागरिक सरकार गठन प्रक्रिया अन्तिम चरण पुगेको छ । संवैधानिक व्यवस्थालाई पनि हानि नपु¥याई नयाँ सरकार गठन गर्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले...

समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनु पर्छ, गोकर्ण विष्ट

काठमाडौं, नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले समस्याको समाधान समाधान संवैधानिक दायराबाटै खोजिनुपर्ने बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार धारणा सार्वजनिक गर्दै भ्रष्टाचारको अन्त्य, सुशासन,...

Must read

- Advertisement -spot_imgspot_img