spot_img

जेनजी प्रदर्शनमा हालसम्म सबैगरी ५१ जनाको मृत्यु

spot_img

जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले देशभर ५१ जनाको मृत्यु भएको बताए । प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताए ।

प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी घिमिरेले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img