काठमाडौं,जेन–जी पुस्ताको प्रदर्शन आक्रामक बनेपछि प्रशासनले काठमाडौंको बानेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।
गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो...
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर(बबरमहल सडक प्रभावित भएको छ ।
माइतीघर(बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले...
जेनजी ९सन् १९९७ देखि २०१२ भित्र० जन्मिएका पुस्ताले आज काठमाडौंमा प्रदर्शन गरेका छन्।
सोमबार बिहान ९ बजेदेखि माइतीघर मण्डलमा भेला भएर जेनजीहरूले प्रदर्शन सुरू गरेका...
काठमाडौं, काठमाडौंको माइतीघरमा जेनजी पुस्ता ९सन् १९९७ देखि २०१२ भित्र जन्मिएकाले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ।जेनजीले काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन्।जिल्ला प्रशासन...
काठमाडौं, प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ ।आरम्भका दिन आज प्रतिपदा तिथि...
काठमाडौं, हाल देशभरि मनसुनको प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
सोमबार बिहान कोशी,...
लमजुङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताएका छन्...