काठमाडौं,जेन–जी पुस्ताको प्रदर्शन आक्रामक बनेपछि प्रशासनले काठमाडौंको बानेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।
गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । प्रदर्शनकारी संसद् भवनभित्र छिरेपछि मन्त्री लेखकले कफ्र्युको लागि निर्देशन दिएका हुन् ।