spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा...

शालीनदीमा स्वस्थानी मेला सुरु

काठमाडाैँ, हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ ।प्रत्येक वर्ष पौष...

सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

सप्तरी,सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको चिसोका कारण मृत्यु भएको हो। राति...

उपप्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं, उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले भेटवार्ता गरेका छन्।उनीहरूबीच आज भेटवार्ता भएको हो। उपप्रधानमन्त्री...

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

काठमाडौं, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ।...

उपप्रधान तथा गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ आज

काठमाडौं, नागरिकता सम्बन्धि मुद्धा खेपिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको रिटमाथि सर्वोच्च अदालतले आज सुनुवाई गर्ने भएको छ ।सुरुमा अमेरिकी नागरिकता प्राप्त गर्दा नेपाली...

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो

काठमाडाैँ,  सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ...

पुलमा पनि सिन्डिकेटः”रूकुमकाे तल्लु बगर जहाँ डाेल्पा लैजाने ढुवानीका सामानमाथि विभेद गरिन्छ”

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने तल्नुबगरमा राखिएको होमपाइपको पुल तर्न पनि सिन्डिकेट गरिएको छ। सडक डिभिजन चौरजहारीसँग समन्वय गरेरै नेपालगन्ज देखि सीधा निर्माण सामग्री ढुवानी गर्न...

Must read

- Advertisement -spot_imgspot_img