काठमाडौं, काठमाडौँ–३ मा आज निर्वाचन सकिएपछि सबै प्रक्रिया पूरा गरेर सोमबार बिहान ७ बजेमात्र मतगणना सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको निर्वाचन अधिकृत शाहीले...
बाजुरा, बाजुराको त्रिवेणी नगरपालिका–७ मा गोली चल्दा ३ जना घाइते भएका छन् ।मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते...
काठमाडौं, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्धारित समय सकिएको छ। आइतवार बिहान ७ बजेदेखि अपरान्ह ५ बजे सम्मका लागि मतदानको समय तोकिएको थियो।केहि ठाउँमा...
नवलपुर, नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा...
काठमाडौं,रामेछापको लिखु तामाकोसी गाउँपालिकामा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ। लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोट दुसिमका ७१ वर्षीय ठगबहादुर सुनुवारको मतदान पश्चात मृत्यु...
काठमाडौं, दाङको पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित उक्त ‘ग’मतदान केन्द्रमा मतदानमा खटिएका कर्मचारीको...
काठमाडौं, आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा...
काठमाडौं, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः १५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी...