spot_img

रामेछापमा मतदान गरेर फर्किएका वृद्धको मृत्यु

spot_img

काठमाडौं,रामेछापको लिखु तामाकोसी गाउँपालिकामा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ। लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोट दुसिमका ७१ वर्षीय ठगबहादुर सुनुवारको मतदान पश्चात मृत्यु भएको गाउँपालिका अध्यक्ष केशव महतले जानकारी दिए।

उनका अनुसार मतदान गरिपश्चात अचानक बेहोस भएका सुनुवारलाई उपचारको लागि अस्पताल लगिएको थियो। अस्पताल लैजाँदै गर्दा सुनुवारको बाटोमा ज्यान गएको महतले बताए। महतले भने, ‘नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व ७१ वर्षका ठगबहादुर सुनुवार मतदान गरिसक पश्चात् अचानक बेहास भई अस्पताल लैजादा लैजादै बाटोमा देहबसान भएको छ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img