spot_img

तुलसीपुर–१० मा बेलुका ७ बजेसम्म मतदान हुने

spot_img

काठमाडौं,  दाङको पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित उक्त ‘ग’मतदान केन्द्रमा मतदानमा खटिएका कर्मचारीको गल्तीको कारण मतदान दिउँसो १ बजदेखि पुनः सुरु भएको हो । सो मतदान केन्द्रमा बिचमा मतदान अबरुद्ध भएपछि समय थपिएको हो।

यो मतदान केन्द्रमा भोट हालेर गएका मतदाताहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने स्रोतले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img